arrow

पाइपलाइन बिस्फोटमा १२ बालबालिकासहित ७१ जनाको मृत्यु  

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
mexico-pipeline-casualties.jpg

काठमाडौं । मेक्सिकोको इडाल्गोमा तेलको पाइपलाइनमा बिस्फोट हुँदा ७१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा ३ महिला र १२ बालबालिकासहित ७१ जनाको मृत्यु भएको हो । घटनामा थुप्रै घाइते भएका छन् । 

 

सरकारी स्वामित्वको प्रमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रुपमा तेल निकालेका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

राष्ट्रपति एन्ड्रेस म्यानवेल ओर्बयाडोरले तेल चोरी रोक्न आवश्यक कदम चाल्ने बताएका छन् । 

Mexican President López Obrador in gaggle of press (19 January)

मेक्सिकोमा तेल चोरी सरकारका लागि टाउको दुखाई बन्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ