arrow

टिसिएल अन्तराष्ट्रिय पुरस्कारद्वारा सम्मानित

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
tcl.png

काठमाडौं। विश्वको तेस्रो ठूलो ब्राण्ड तथा लिडिङ्ग कन्ज्युमर  इलेक्ट्रोनिक्स  कम्पनी टिसिएल विभिन्न अन्तराष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएको छ । अमेरिकाको लस भेगसमा आयोजित 'कन्ज्युमर इलेक्ट्रोनिक्स सार्प २०१९' मा '८के टिभी गोल्ड अवार्ड अफ दी इयर' '२०१८-१९ सीई व्राण्ड टप ५०' '२०१८-१९ ग्लोवल स्मार्ट कनेक्टेड टप १५' '२०१८-१९ ग्लोवल फोन व्राण्ड टप १५' 'ग्लोवल सेक्युरिटी स्मार्टफोन इनोभेसन अफ दी इयर' द्वारा सम्मानित भएको छ।

विश्वस्तरीय आधुनिक पिक्चर क्वालिटी तथा थ्रिएटर लेभल साउन्ड जस्ता विशेषता रहेको टेलिभिजनहरु नेपालमा पनि लोकप्रिय छन । उक्त 'सीइएसले २०१९'  मा  टिसीएलले आफनो उत्पादनलाई थप नयाँ आयाम दिनका लागि न्यु व्रान्डेड प्लाटफर्म ,टिसीएल एएल-इन बजारमा भित्राउने घोषण गरेको गरेको छ । उक्त टेलिभिजन पनि पाईने कम्पनीले जनाएको छ । नेपालमा ३ बर्षको वारेन्टी  प्रदान गरिएको टिसीएल टेलिभिजनहरु चौधरी ग्रुप अन्तर्गत  सिजी इलेक्ट्रोनिक्स आधिकारीक विक्रेता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ