arrow

विश्वकै सबैभन्दा हलुका स्याटेलाइट भारतको 

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
satellite.png

काठमाडौं । भारतले विश्वकै सबैभन्दा हलुका स्याटेलाइट (उपग्रह) स्थापना गरेको दावी गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले आन्ध्रप्रदेशको श्रीहरिकोटस्थितसतीश धवन सेन्टरमा बिहीबार राति ११ बजेर ५२ मिनेटमा सबैभन्दा हलुका स्याटलाइट कलाम सेट –२ स्थापना गरेको हो । 

Kalamsat 2

यसको तौल १.२६ किलो मात्र रहेको छ । स्पेस किड्स नामक निजी संस्थाकी एक छात्राले भारतीय १२ लाख रुपैयाँमा ६ दिनमै यो उपग्रह बनाएको दावी गरिएको छ । 

The students who made the satellite

तर यसको पछाडि ६ वर्षको मेहनत विद्यार्थी तथा प्राध्यापकहरुको हात रहेको बताइएको छ । 

A handout picture provided by the Indian Space Research Organization (ISRO) shows the fully integrated PSLV-C35 taking off from the launch pad at Sriharikota"s Satish Dhawan Space Centre in Andhra Pradesh, India, 26 September 2016

इसरोले ७४० किलोग्रामको माइक्रोसेट– आर स्याटेलाइट पनि शुभारम्भ गरेको छ । यो भू–उपग्रह सेनाका लागि लाभदायक हुने विश्वास गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ