arrow

बाँध भत्किँदा ३०० बढी बेपत्ता, ३४ जनाको शव भेटियो 

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
flood-brazil.jpg

काठमाडौं । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा तीन सय बढी बेपत्ता भएका छन् । उद्धारकार्य तीव्र पारिएको अधिकारीरुले जनाएका छन् । 

मृत्यु हुनेको संख्या अहिलेसम्म ३४ पुगेको बीबीसीले जनाएको छ । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

At least 34 have been confirmed dead and some 300 remain missing after a dam burst in Brazil, 26 January 2019

मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो ।

Relatives of those who remain missing following the dam collapse in Brumadinho, Brazil, 26 January 2019

उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन् । ती मध्ये २३ जनाको अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ