arrow

बार्सिलोनाको जितमा मेस्सीको गोल, पुर्याए २६ 

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
messi31.jpg

काठमाडौँ । गोल मेसिन अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले स्पेनिश लिग ला लिगाको यो सिजनमा २६ गोल गरिसकेका छन् ।

Jordi Alba was sent clear by Luis Suarez down the left and crossed for Lionel Messi who was unmarked on the edge of the box

फिफा बर्ष खेलाडी बन्न नसकेका मेस्सी यसपटक बढी सजक भएर खेलिरहेका छन् । यसपटक उनी प्रमुख दावेदार बन्नेछन् । उनले २५ खेलमा २६ गोल  गरेका हुन् । 

Girona defenders failed to properly deal with an Ivan Rakitic cross and the ball fell to Nelson Semedo just inside the box

उनको गोलको मद्धतले आइतबार राति लिग लिडर बार्सिलोनाले जिरोनामाथि २–० को सहज जित निकालेको छ ।  नवौं मिनेटमा नै नेल्सन सेमेडोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । 

The Barcelona full-back took a touch and fired it in the bottom corner with his weaker left foot to give his side the lead

५१ औं मिनेटमा स्पिनोसाले दोहोरो पहेंलो कार्ड खाएपछि जिरोना १० जनामा समेटियो । 

Bernardo Espinosa stepped out to block Lionel Messi from latching on to Luis Suarez's through ball and is shown a yellow

The home side protested the decision to send off the midfielder as Suarez sat on the floor in pain from the challenge

खेलको ६८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो ।

Ivan Rakitic jumped over Girona midfielder Aleix Garcia's sliding tackle early in the first half in order to avoid an injury

The Argentinian took a touch and produced a delightful chip to double the lead for the visitors and secure the three points

जितपछि बार्सिलोनाले २१ खेलबाट ४९ अंक बनाएको छ । पराजित जिरोनाको भने २४ अंक रहेको छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ४४ अंक छ । तेस्रो स्थानको रियाल मड्रिडको ३९ अंक भएको छ । 

The Welshman showed off some neat footwork before scoring Real's fourth as he made his comeback from injury

रियाल मड्रिडले आइतबार राति स्पानियोललाई ४–२ ले हरायो । करिम बेन्जेमाले २ तथा सर्जियो रामोस र ग्यारेथ बेलले १–१ गोल गरे । 

Karim Benzema opened the scoring after just four minutes as he followed up Luka Modric's saved shot

Sergio Ramos made it 2-0 11 minutes later when he lept highest to head home Real's second goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ