arrow

म्यानचेस्टर सिटी गुल्टियो

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
english-premier-league.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित हुँदा म्यानचेस्टर युनाइटेडको लगातारको जितको यात्रा रोकिएको छ । 

मंगलबार राति भएको खेलमा सिटी न्युक्यासल युनाइटेडसँग पराजित भयो । सिटीले न्यु क्यासलसँग २–१ को हार बेहोरेको हो ।

Matt Ritchie sends his penalty kick under the body of Manchester City keeper Ederson to seal an unlikely win for Newcastle

घरेलु मैदानमा भएको खेलमा सिटीलाई हार चखाउन जोसे सलोमोन रोनडनल र माट रिट्चीले गोल गरे । सिटीका सर्जियो अग्विरोले गोल गरे ।

Sean Longstaff is brought down inside the penalty area by Fernandinho as Newcastle are awarded a second-half spot kick
सिटीले खेलको सुरुवाती मिनेटमा बनाएको अग्रता जोगाउन सकेन । खेलको पहिलो मिनेटमा नै अग्विरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

The Venezuelan international is chased by Longstaff and Christian Atsu as he wheels away to celebrate his equaliser

६६औं मिनेटमा जोसे सलोमोनले बराबरी गोल फर्काए । ८०औं मिनेटमा माट रिट्चीले गोल गर्दै न्युक्यासललाई २–१ को जित दिलाए । 

Substitute Bernardo Silva looks to the heavens after the hosts score during the second half at St James' Park

न्यु क्यासलसँगको हारसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी छोट्याउने मौका गुमायो । यसको प्रत्यक्ष फाइदा भने लिभरपुललाई पुगेको छ । सिटीको २४ खेलबाट ५६ अंक छ । लिभरपुलसँग ४ अंकले पछि परेको छ । 

 

Sergio Aguero gave Manchester City the lead after just 24 seconds against Newcastle at St James' Park on Tuesday night

 

The Argentinian striker wheels away after scoring the quickest goal of the Premier league season, his 17th of the campaign

City players rush to congratulate the No 10 after netting for the 15th time in his career against the North East club 

Kevin De Bruyne argues with referee Paul Tierney after he is shown a yellow card for taking a free-kick too quicklyMakeshift full back Matt Ritchie sends Raheem Sterling flying after a late challenge on the England international

 

The City winger returns the favour as he sends the Scotland international sprawling, giving away a free-kick in the process 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ