arrow

म्यानचेस्टर युनाइटेड लगातार आठ जितपछि रोकियो

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
united1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको लगातारको जितको यात्रा रोकिएको छ । 

मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नलीसंग २–२ को बराबरी खेलेको हो । इन्जुरी समयमा निल्ससन लिन्डलफले गोल गरेपछि युनाइटेड बर्नलीसँगको सम्भावित हारबाट जोगिएको हो । 

Ashley Barnes sent the away fans into raptures earlier in the contest as Ole Gunnar Solskjaer looked to be facing a first loss

युनाइटेड घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर बर्नलीसँग खेल २–२ गोलको बराबरीमा खेलेको हो ।

United were stunned with nine minutes to go when Chris Wood rose to head past a helpless David de Gea to make it 2-0 

यससँगै युनाइटेडको अपराजित यात्रामा पुर्णविरमा लागेको छ । युनाइटेड अन्तरिम प्रशिक्षक ओलने गनर सोल्सजरको प्रशिक्षणमा लगातार ८ खेलमा जित आत्मसात गरेको थियो । 

But while he kept emotions in check, Solskjaer rallied his players and masterminded a dramatic comeback in the final stages
ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

Players shake hands as United supporters show off a touching banner in tribute to those who died in the Munich air disaster

५१औं मिनेटमा एस्ले बार्नेसको गोलबाट युनाइटेड खेलमा पछि परेको थियो । ८१औं मिनेटमा क्रिस वुडले गोल गरेपछि युनाइेड खेलमा २–० ले पछि परेको थियो । 

Marcus Rashford has been in inspired form since Solskjaer took charge and he flew out the blocks, unleashing an early shot 

तर, त्यसपछि युनाइटेडले उच्च प्रदर्शन गर्दै दुई गोल गर्दै बराबरी गर्न सफल भयो । ८७औं मिनेटमा पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेला फर्कने संकेत गरेका थिए ।

Pogba was given very little time to lift his head up and put his stamp on the game as Burnley soon frustrated United 

इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा निल्ससन लिन्डलफले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

Tom Heaton, now first choice ahead of Joe Hart and Nick Pope, made himself big to thwart Romelu Lukaku from close range

बराबरी युनाइटेडले चौथो स्थानमा रहेको चेल्सीसँगको अंक बराबरी गर्ने मौका गुमायो । युनाइटेड २४ खेलबाट ४५ अंक जोडेर छैटौ स्थानमा झरेको छ । बर्नली २३ अंक जोडेर १५ औं स्थानमा छ ।

Despite flying out of the blocks, United soon found it difficult and were restricted to shots like Luke Shaw's effort from range

Alexandre Lacazette (right) celebrates doubling Arsenal's lead as they ran out 2-1 winners against Cardiff on Tuesday evening

Alexandre Lacazette made sure of all three points when he scored Arsenal's second goal of the night with seven minutes left

Aubameyang sent Cardiff goalkeeper Neil Etheridge the wrong way as Arsenal took a 1-0 lead in the second half

Lacazette lifts up his team-mate Aubameyang as the two strikers celebrate Arsenal's opening goal

प्रिमियर लिगका अन्य खेलका नतिजा
आर्सनल २–१ कार्डिफ सिटी
फुल्हम ४–२ ब्राइटन एण्ड होभ आल्बियन 
हडर्सफिल्ड ०–१ एभर्टन
वुल्भरह्याम्पटन ३–० वेस्टह्याम युनाइटेड
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ