arrow

चेल्सीको २२ वर्षकै सबैभन्दा खराव खेल रह्यो बुधबार राति

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
chelsea21.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार बेहोरेको छ । चेल्सीले बुधबार रातिको खेलमा एएफसी बर्नमाउथसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । 

Bournemouth attacker Joshua King celebrates after he opened the scoring against Chelsea early in the second half
घरेलु मैदानमा खेलेको बर्नमाउथलाई जिताउन जोसुवा किङले २ तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले समान १ गोल गरे ।

David Brooks celebrates following his goal in the 63rd minute, which doubled Bournemouth's advantage against Chelsea

बर्नमाउथमा बुधबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, घरेलु टोली बर्नमाउथले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो । 

Brooks scores Bournemouth's second goal with a well-struck effort after he was located by King
४७ औं मिनेटमा जोसुवा किङले डेभिड ब्रुक्सको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६३औं मिनेटमा डेभिड ब्रुक्सले गोल गर्दै अग्रता दोब्बर बनायो ।

King showed impressive composure to open the scoring for Bournemouth against Chelsea just before half-time

७४औं मिनेटमा जोसुवा किङले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बर्नमाउथ ३–० ले अघि बढ्यो । 

King succeeds in placing the ball beyond the reach of Chelsea goalkeeper Kepa Arrizabalaga to make it 3-0
इन्जुरी समयको थप गरिएको पाँचौ मिनेटमा चार्लीले गोल गर्दै चेल्सीलाई ४–० को लज्जास्पद हार चखाए । हारसँगै चेल्सी पाँचौ स्थानमा झरेको छ ।

Higuain watches on as Bournemouth goalkeeper Artur Boruc dives to make a save during the first half

समान खेलबाट समान ४७ अंक रहे पनि चेल्सी गोल अन्तरमा आर्सनलसँग पछि परेको हो । चेल्सीलाई पराजित गरेको बर्नमाउथ ३३ अंक जोडेर १०औं स्थानमा छ । 

Higuain, on loan from Juventus, attempts to make an impact but finds himself closed down by Bournemouth's Steve Cook

चेल्सीको २२ वर्षकै सबैभन्दा खराव खेल रह्यो बुधबार राति । यत्तिको खराव खेल प्रिमियर लिगमा २२ वर्षको अवधिमा नखेलेको रेकर्ड छ । कमजोर टिमसंग पूर्व विजेताले देखाएको प्रदर्शन पूरै निराशाजनक रह्यो । 

The experienced striker was taken off in the second half having been unable to score on his Premier League debut

Brooks attempts to find the net while Chelsea defender Antonio Rudiger looks to block his effort

 

Brooks seeks to push forwards for Bournemouth while finding himself under pressure from Chelsea's Jorginho

It was a frustrating night for Chelsea boss Maurizio Sarri, who watched his team slip to a defeat



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ