arrow

रोनाल्डो रोएको दिन युभेन्टस बाहिरियो 

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
ronaldo39.jpg

काठमाडौं । पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डो निरीह बनेको दिन युभेन्टसले सिजनकै लज्जास्पद हार भोगेको छ ।

Ronaldo goes down after contact from an Atalanta defender as Juve bid to get back into the tie

डिफेन्डिङ च्याम्पियन तथा चार पटकको विजेता युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

Atalanta go wild in celebration after they doubled their lead against the holders on Wednesday

बुधबार राति भएको खेलमा युभेन्टस एटलान्टासँग ३–० ले पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । 

Portuguese superstar Ronaldo clutches his achilles after a challenge from an opponent
एटलान्टालाई सेमिफाइनलमा पुर्याउन डुभान जापाटाले २ तथा टिमोथी कास्टागनेले १ गोल गरे । 

Juve defender Daniele Rugani attempts to head the visitors back into contention – but misses

घरेलु टोली एटलान्टाले ३७औं मिनेटमा टिमोथी कास्टाग्नेको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यसको दुई मिनेट पछि नै डुभान जापाटाले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । 

Goalkeeper Wojciech Szczesny is helpless as he watches Zapata's strike fly past him

८६औं मिनेटमा डुभान जापाटाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै एटलान्टालाई ३–० को जित दिलाए ।

Then two minutes later Duvan Zapata struck to double the lead for the hosts on Wednesday

यो हार सिजनकै युभेन्टसका लागि खराव हार हो । युभेन्टस एक उपाधि जितबाट चुकेको छ । यसको सबैभन्दा ठूलो असर महंगा खेलाडी रोनाल्डोलाई परेको छ । 

Timothy Castagne (R) scored Atalanta's first of the night after 37 minutes had been played 

उनी मैदानमै रोएका थिए । 

फियोरेन्टिना पनि सेमिफाइनलमा पुगेको छ । फियोरेन्टिनाले क्वाटरफाइनलमा एएस रोमालाई ७–१ ले हरायो । 

Federico Chiesa scored a hat-trick as Fiorentina thrashed Roma 7-1 in the Coppa Italia

फेडेरिको शेसाले ह्याट्रिक गरे भने जियोभानी सिमोनेले २ गोल गरे । 

Chiesa showed excellent composure in front of goal during the quarter-final clash

Argentine attacker Giovanni Simeone hit a brace during Fiorentina's emphatic victory



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ