arrow

हिगुआनको चेल्सीमा दरिलो इन्ट्रि, यसरी जोगियो नाक, के के भयो शनिबार ?

logo
प्रकाशित २०७५ माघ २० आइतबार
higuain.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । एक साताअघि मात्रै इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सी आएका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआन र इडेन हजार्डको समान २–२ गोलको मद्दतमा चेल्सीले हडर्सफिल्डमाथि ५–० को शानदार जित निकालेको हो । 

Chelsea's Eden Hazard scores from the penalty spot to take his team 2-0 ahead in the first half against Huddersfield Town
शनिबार राति भएको खेलमा चेल्सीले घरेलु मैदानमा फराकिलो जित निकालेको हो । ‘डेब्यु’ खेलमा गोल गर्न असफल रहेका हिगुआनले दोस्रो खेलमा आफ्नो प्रभाव जमाएका हुन् । 

Chelsea's Eden Hazard rounds the keeper Jonas Lossl and slots the ball home from a tight angle for his team's third goal

एक गोल डेभिड लुइसले गरेका थिए । 

Chelsea's N'Golo Kante (front) competed with Huddersfield Town's Aaron Mooy while Ross Barkley watches, ready to pounce

हडर्सफिल्डविरुद्ध २ गोल गरेसँगै हिगुआन प्रिमियर लिगमा घरेलु मैदानमा डेब्यु गोल गर्ने खेलाडी बनेका छन् ।

Gonzalo Higuain is able to open his Chelsea scoring account after shooting the ball past Huddersfield keeper Jonas Lossl

यसअघि चेल्सीका मारियो स्टानिकले २००० मा वेस्टह्यामविरुद्ध घरेलु मैदानमा डेब्युमा दुई गोल गरेका थिए । 

 Gonzalo Higuain (right) celebrates with his Chelsea team-mates Willian (left) and Marcos Alonso (middle) after scoring

हडर्सफिल्डमाथिको जितसँगै चेल्सी २५ खेलबाट ५० अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले एक खेल कम खेलेको आर्सनललाई ३ अंकले पछि पारेको हो ।

Chelsea's Eden Hazard sends the Huddersfield Town goalkeeper the wrong way as he scores the penalty to make it 2-0

प्रिमियर लिगका शनिबार रातिका अन्य खेलका नतिजाहरु
टोटनह्याम १–० न्यु क्यासल 
ब्राइटन एण्ड होभ आल्वियन ०–० वाटफोर्ड 
बर्नली १–१ साउथह्याम्पटन  
क्रिस्टल प्यालेस २–० फुल्हम 
एभर्टन १–३ वुल्भरह्याम्पटन 

Chelsea players celebrate with the second goal scorer Eden Hazard as Jonas Lossl (right) reacts after getting beaten again

Chelsea's N'Golo Kante takes a rough tackle from Huddersfield Town's Christopher Schindler and Juninho Bacuna



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ