arrow

ल्होसारमा प्रदेश दुईले दियो सार्वजनिक बिदा

logo
राखी साह,
प्रकाशित २०७५ माघ २२ मंगलबार
losar-bida.jpg

जनकपुरधाम । तामाङ जातीको पर्व सोनाम ल्होसारको अवसरमा मंगलवार प्रदेश नम्बर दुईको सरकारले  सार्वजनिक बिदा दिएको छ ।

प्रदेश नम्बर दुई का सरकारले सोनाम ल्होसार मनाउन मंगलबार प्रदेश भरि सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार  एक विज्ञप्ती जारी गर्दै प्रदेश नम्बर दुईको सरकारले ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ