arrow

लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी अगाडि लाग्यो 

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
mancity-everton.jpg

काठमाडौं । लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी इंगलिश प्रिमियर लिग फुटबलको शीर्षस्थानमा पुगेको । बुधबार राति भएको लिगको एकमात्र खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पराजित गर्दै शीर्ष स्थनमा फर्किएको हो ।

Aymeric Laporte had the final say as his goal sent Manchester City to the top of the Premier League table on Wednesday night

एक खेल बढी खेलेको सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । सिटी र लिभरपुलको समान ६२ अंक छ । 

Having missed an earlier opportunity, Laporte kept his eye on the ball this time to power back across goal and make it 2-0 

एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीलाई जिताउन एमेरिक लापोर्टे र गाब्रियल जिससले एक एक गोल गरे ।

Pickford's face summed up the disappointment at having conceded just seconds before the referee's whistle for half-time

प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले पहिलो हाफको इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा लापोर्टेको गोलबाट अग्रता बनाएको थियो । लापोर्टेले डेभिड सिल्भाको पासमा गोल गरेका थिए । 

Things got worse for Everton with seconds left on the clock as Gabriel Jesus came off the bench to add a second goal for City

दोस्रो हाफमा पनि सिटीले इन्जुरी समयको थप गरिएको सातौं मिनेटमा गाब्रियल जिससले गोल गर्दै २–० को जित दिलाए । सिटीसँग पराजित एभर्टनको २६ खेलबाट ३३ अंक रहेको छ । 

The Brazilian raised his arm in celebration knowing that City's squad, staff and supporters could celebrate winning the match

दोस्रो स्थानमा झरेको लिभरपुलले शनिबार राति बर्नमाउथसँग खेल्नेछ । जितले पुनः ३ अंकको अग्रता तथा बराबरीले लिभरपुलले सिटीसँग एक अंकको अग्रता बनाउने छ । हारले भने लिभरपुल सिटीसँग गोल अन्तरमा पछि पर्नेछ ।

In the end it was job well done for City as they left Merseyside back on top of the Premier League table on goal difference

यो समीकरणले लिगको उपाधि भिडन्त रोचक बन्दै गएको छ । तेस्रो स्थानको टोटनह्यामको ५७ तथा चौथो स्थानको चेल्सीको ५० अंक छ । 

Everton boss Marco Silva was witnessing a big improvement from his players on their last match but was still not best pleased

Everton have been in poor form but looked to go toe-to-toe with a physical approach working in the early stages of the game

Tackles were flying in and David Silva was left clutching his thigh after being brought down by Everton's Michael Keane

The Manchester City boss cut an animated figure in his technical area throughout given the significance of winning the game

 

The French international was a threat in the air early on but could only power his free header well wide of an open Everton netLaporte had the best chance of the game in the early stages but could barely look after seeing his header fly wide of the goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ