arrow

खुला केन्द्रीय सदस्य मत परिणाम : खुमबहादुरले प्रकाशमान र प्रदीपलाई पछिपारे

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
cong-new.jpg.jpeg
काठमाडौंं । कांग्रेस केन्द्रीय सदस्य खुला तर्फको पछिल्लो मत परिणाममा खुमबहादुर खड्काले अग्रता लिएका छन् । खड्काले प्रकाशमान सिंह र शेखर कोइराला र प्रदीप पौडेललाई पछारेका छन् । एक सय ५० मत गणना हुँदा सम्म खड्का अगाडी रहे । 
कस्को मत कति ? 
खुमबहादुर खडका ( ९४ )
प्रकाशमान सिंह ( ९० )
शेखर कोइराला ( ८९ )
बिमलेन्द्र निधि ( ८८)
प्रदीप पौडेल ( ८७ )
महेश आचार्य ( ८७)
प्रदीप गिरी ( ८६)
केवी गुरुङ ( ८५ )
बालकृष्ण खाँड ( ८५ )
पुर्णबहादुर खडका ( ८४ )
रामशरण महत ( ७९ )
रमेश लेखक ( ७९)
सुजाता कोइराला ( ७८)
शंकर भण्डारी ( ७८ )
प्रकाशशरण महत ( ७७)
मिनेन्द्र रिजाल ( ७७)
गोपालमान श्रेष्ठ ( ७६ )
नारायण खडका ( ७५ )
चन्द्र भण्डारी ( ७४ )
विश्वप्रकश शर्मा ( ७४ )
बलबहादुर केसी ( ७३ )
ज्ञानेन्द्र बहादुर कार्की ( ७३)
एनपी साउद ( ७१ )
धनराज गुरुङ ( ७० )
बद्रि पाण्डे ( ६६ )
उदयशमशेर राणा ( ६८ )
डिना महालक्ष्मी उपाध्याय ( ६५ )

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ