arrow

वुधबार १५० मत गणना, बाँकी विहिबार, खुमबहादुर खड्का अघि (९० जनाको मत रुझान सूची)

२५ भित्र : देउवाका १५, रामचन्द्रका १०

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
cong-new.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मत गणना विहिबार १० बजे सम्मका लागि स्थगित भएको छ । कांग्रेसको नयाँ कार्यसमितिका लागि गएको आइतबार भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट चयन हुने २५ केन्द्रीय सदस्यको मतगणना अन्तर्गत बुधबार साँझ १ सय ५० मत मात्रै गणना भएको छ । मत गणनानुसार नवनिर्वाचित सभापति शेरबहादुर देउवाको समर्थक  खुमबहादुर खडकाले अग्रता लिएका छन् ।
 
खड्कालाई प्रकाशमान सिंह, शेखर कोइराला, बिमलेन्द्र निधी र प्रदीप गिरी लगायत नेताहरुले पछ्याएका छन् । नाम चलेका केही नेताहरु २५ भित्र परेका छैनन् । ६८ मत प्राप्त गर्ने उदय शमशेर राणा सम्म केही पुरानै नाम गरेका हस्तीहरु २५ भित्र छन् । २५ भित्र पर्नेमा देउवा समूहका १५ र रामचन्द्र पौडेल समूहका १० जना परेका छन् । सिटौला समूहका भने सबै पछाडी नै छन् ।
 
वुधबार साँझ ७ बजेबाट स्थगित भएको मतगणाना विहिबार बिहान १० बजेपछी मात्रै हुने बताइएको छ । २५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् । बढी प्रतिस्पर्धी भएकै कारण गणनामा ढिलाई भएको बाइएको छ । खुला सदस्यको पूर्ण मत परिणाम आए विहिबारबाटै प्रदेश र आरक्षणको मतगणना सुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि, पदाधिकारीतिरको सभापति, महामन्त्री र कोषाध्यक्षको मत परिणाम आइसकेको छ । 
 
एक सय ५० मत गणनामा कस्को मत कति ? 
खुम बहादुर खड्का (९४)
प्रकाशमान सिंह (९०)
शेखर कोइराला (८९)
बिमलेन्द्र निधि (८८)
प्रदीप गिरी (८७)
प्रदीप पौडेल (८७)
महेश आचार्य (८७)
बालकृष्ण खाँण (८६)
कलबहादुर (केवी) गुरुङ (८५)
पूर्ण बहादुर खड्का (८४)
रमेश लेखक (७९)
शंकर भण्डारी (७८)
सुजाता कोइराला (७८)
प्रकाश शरण महत (७७)
मिनेन्द्र रिजाल (७७)
गोपाल मान श्रेष्ठ (७६)
नारायण खडका (७५)
राम शरण महत (७४)
विश्वप्रकाश शर्मा (७४)
बल बहादुर के.सी (७३)
ज्ञानेन्द्र बहादुर कार्की (७३)
एनपी साउद (७१)
चन्द्र भण्डारी (७१)
धनराज गुरुङ्ग (७०)
उदय शम्शेर राणा (६८)
बद्री पाण्डे (६६)
डिना–महालक्ष्मी उपाध्याय (६५)
जिपछिरिङ लामा (६२)
पदम नारायण चौधरी (६०)
मनमोहन भट्टराई (५९)
गोबिन्दराज पोखरेल (५६)
अशोक कोइराला (५५)
गोबिन्दराज जोशी (५५)
रामहरी खतिवडा (५०)
तारानाथ रानाभाट (४१)
सूर्य मान गुरुङ (४०)
चिरञ्जिवी वाग्ले (३९)
पुस्कर नाथ ओझा (३९)
धावा गुरुङ्ग (दावा) (३७)
राम कृष्ण ताम्राकार (३४)
ध्रुव वाग्ले (३३)
मित्र सेन दहाल (३०)
मोहन ज्ञवाली (२८)
किरण राज पौडेल (२७)
गोविन्द बहादुर शाह (२६)
पूर्ण कुमार शेर्मा लिम्वू (२६)
पुष्पराज पराजुली (२६)
लक्ष्मण बहादुर बस्नेत (२६)
हस्त बहादुर मल्ल (२६)
महेन्द्र कुमार शर्मा (२५)
शोभाकर पराजुली (२५)
हरिबोल भण्डारी (२२)
टेकराज पौडेल (२१)
राजेन्द्र वजगाई (२१)
तारानाथ दाहाल (२०)
बालकृष्ण दाहाल (१८)
राजन के.सी. (१५)
केशव राज आचार्य (१४)
बिनयध्वज चन्द (१४)
हुर्मत कुमार न्यौपाने (१३)
प्रकाश कुमार उपाध्याय (११)
चिरिञ्जीबीनिधी तिवारी (१०)
भगवान प्रसाद यादव (१०)
लक्ष्मण प्रसाद घिमिरे (१०)
त्रैलोक्य प्रताप सेन (१०)
चन्द्र बहादुर के.सी. (९)
मोहम्मद निजामुद्दिन (९)
शुसिल नाहटा (९)
प्रेम बहादुर खड्का (८)
साधु राम खड्का (८)
सिताराम भण्डारी (८)
सुरेश चन्द्र चालिसे (८)
गजेन्द्र कार्की (७)
वर्षा राम भण्डारी (७)
घनश्याम रेग्मी (६)
तिलक प्रसाद सापकोटा (६)
प्रदीप राज शर्मा (६)
रउफ अहमद खाँ (६)
उत्तर बहादुर ऐर (५)
महेश थपलिया (५)
राजेश आचार्य (५)
प्रविन बन (४)
बल बहादुर खवास (३)
हाजिम अब्दुल मिया (३)
उमेश कुमार मिश्र (३)
कमलेश कुमार शर्मा (३)
प्रशान्त मान सिंह मास्के (२)
युवराज शर्मा (२)
सुनिल नरसिंह राणा (२)
हरी बहादुर खड्का (२)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ