arrow

टोटनह्याम हावी, डर्टमुन्ड निरीह

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
tottenham1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग क्लब टोटनह्याम हट्स्परले च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ को पहिलो लेगमा बुधबार राति जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–० ले पराजित गरेको छ ।

Son celebrates with his Tottenham team-mates after breaking the deadlock in the second half in the first leg of last-16 clash

घरेलु मैदानमा पहिलो हाफमा अपेक्षित प्रदर्शन गर्न नसकेको टोटनह्यामले दोस्रो हाफमा भने बलियो पकड बनायो । दोस्रो हाफको सुरुवाती समयमै दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गरे । 

उनले जान भर्टोन्घनको क्रसमा उत्कृष्ट हाफ भलिमा गोल गरेका थिए । ८३ औं मिनेटमा भर्टोन्घन आफैंले गोल गरे । उनले सर्ज औरियरको क्रसलाई पहिलो टचमा नै गोलको दिशा देखाएका थिए ।

Defender Jan Vertonghen doubled Spurs' lead in the final 10 minutes of last-16 tie with a left-footed volley

खेल सकिन ४ मिनेट बाँकी रहँदा टोटनह्यामले तेस्रो गोल थप्यो । क्रिस्टियन एरिक्सनको कर्नरमा वैकल्पिक खेलाडी फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे । 

Llorente celebrates after scoring Tottenham's third goal of the Champions League tie in the 86th minute

दोस्रो लेगको खेल डर्टमुन्डको घरेलु मैदानमा ५ मार्चमा हुनेछ । फराकिलो अग्रता लिएसंगै टोटनह्याम बलियो स्थितिमा छ । 

 

Borussia Dortmund defender Dan-Axel Zagadou heads the ball on target towards the end of the first half at Wembley StadiumHugo Lloris manages to save the header from Zagadou and prevent Spurs from going behind before the break

 

Lloris produced a good save to deny Zagadou from opening the scoring for Borussia Dortmund in the first half of the clash

Tottenham's Lucas Moura shoots at goal early on in the last-16 clash but his volley was just wide of the post

Moura and Borussia Dortmund goalkeeper Roman Burki watch the volley just go the wrong side of the post in the first halfBorussia Dortmund's Jadon Sancho dribbles with the ball during the Champions League encounter on Wednesday eveningTottenham midfielder Moussa Sissoko (right) tackles Borussia Dortmund defender Achraf Hakimi during a tight first half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ