arrow

प्रदेश ५ को स्थापना दिवस

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
pradesh-53.jpg

बुटवल। प्रदेश नं ५ स्थापना दिवस शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइदैछ। बुटवल मण्डपमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख, उपसभामुख मन्त्रीहरु, सांसदहरु लगायतको उपस्थिति छ। औपचारिक कार्यक्रम अघि बुटवल बहुमुखी क्याम्पसबाट बिभिन्न झाकी सहितक र्‍याली निकालिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ