काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणना अन्तर्गत शुक्रबार बिहान एक सय मत गणना भएको छ। शुक्रवार पुन सुरु हुनेगरी बिहिबार साँझ गणना स्थगित भएको थियो। ५ सय मतमा खुमबहादुर खड्का र प्रकाशमान सिंहको बराबरी रहेकोमा ६ सय मतगणना गर्दा प्रकाशमान र खुम बहादुरलाई डा शेखर कोइरालाले पछि छोडेका छन्।
डा.शेखर कोइरालाको समेत ३ सय ५४ मतका साथ अगाडी छन्। खुमबहादुर खड्का ३५३ मत ल्याएर दोस्रोमा रहँदा प्रकाशमान सिंह ३ सय ५२ मतका साथ पछ्याइरहेका छन्। निर्वाचन समितिका प्रगति रञ्जितका अनुसार अग्रस्थानमा रहेका प्रदीप पौडेलको ३४७, बिमलेन्द्र निधिको ३३८ पूर्ण बहादुर खड्काको ३३६ र बालकृष्ण खाँणको ३३२ मत रहेको छ।
१. डा. शेखर कोइराला – ३५४
२ खुमबहादुर खड्का – ३५३
३. प्रकाशमान सिंह – ३५३
४. प्रदीप पौडेल – ३४७
५. विमलेन्द्र निधि – ३४९
६. पूर्णबहादुर खड्का- ३३५
७. बालकृष्ण खाँड – ३३३
८. रमेश लेखक – ३३०
९. महेश आचार्य– ३२४
१०. प्रदीप गिरी– ३२१
११. धनराज गुरुङ – ३१९
१२. केवि गुरुङ – ३१५
१३. डा. रामशरण महत – ३१२
१४. बलबहादुर केसी – ३०८
१५. विश्वप्रकाश शर्मा – ३०७
१६. सुजाता कोइराला– ३०७
१७. डा. प्रकाशशरण महत – २९५
१८. डा. मीनेन्द्र रिजाल – २९४
१९. शंकर भण्डारी – २९३
२०. चन्द्र भण्डारी – २८९
२१. डा. नारायण खड्का – २८८
२२. गोपालमान श्रेष्ठ – २८५
२३. बद्रि पाण्डे – २८३
२४. एनपी साउद – २७६
२५. ज्ञानेन्द्रबहादुर कार्की – २६६
२६. जीपछिरिङ लामा – २४६
२७. पदमनारायण चौधरी – २४४
२८. उदय शमसेर राणा – २४२
२९. डिना महालक्ष्मी उपाध्याय – २४०
३१. अशोक कोइराला – २२६
३२. गोविन्दराज जोशी – २२३
३३. मनमोहन भट्टराई – २१६
३४. गोविन्द पोखरेल – २०३
३५. तारानाथ रानाभाट – १८८
३६. रामहरि खतिवडा – १८५