arrow

साउदी प्रिन्सको स्वागत गर्दा स्टेजमा नै के खाए इमरान खानले ? भिडियो भाइरल

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
Imran_saudi.jpg

काठमाडौं । साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमणको क्रममा एउटा भिडियो भाइरल भएको छ । पाकिस्तानी सामाजिक सञ्जालमा प्रिन्सको स्वागतको क्रममा स्टेजमा नै बसेर प्रधानमन्त्री इमरान खानले केही खाएको भिडियो भाइरल भएको हो ।

भिडियोमा देखिएको छ कि जब क्राउन प्रिन्सको स्वागतमा स्टेट लन्चको आयोजन गरिएको थियो। यसैक्रममा राष्ट्रपतिले पनि प्रोटोकल विपरित विर्सिएर बसेर नै स्वागत भाषण सुरु गरेपछि कसैले उठेर भाषण गर्न सम्झाईदिएका थिए । 

सो भिडियोमा स्पष्ट देखिएको छ कि साउदी क्राउन प्रिन्स बसिरहेका थिए । सोही मौकामा प्रधानमन्त्री इमरान खान उनको साथमा नै बसेर खाना खाईरहेका थिए । कूटनीतिक भेटघाटको क्रममा यसरी स्टेजमै खाना खानुलाई उचित मानिँदैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ