arrow

मधेशीतर्फ पुरुषमा अजयकुमार चौरसिया र महिलामा किरण यादवको अग्रता कायमै

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Aarakshan.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशीतर्फको महिला र पुरुष दुबै पदमा मत गणना जारी छ । मधेशी पुरुषमा ३ जना र महिलामा दुईजनाको लागि प्रतिष्पर्धा भइरहेको छ । ६ सय ९६ मत गणना हुँदा अजयकुमार चौरसिया महेन्द्र यादव, रामकृष्ण यादव रञ्जित कर्ण रामचन्द्र तिवारी र विरेन्द्र कुमार कनौडियाबीचमा प्रतिष्पर्धा भइरहेको छ । मधेसी महिलातर्फ २ सिटका लागि किरण यादव र पार्वती डिसी चौधरीबीच स्पर्धा छ । 
पत परिणाम 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ