arrow

खुला केन्द्रीय सदस्यको मत गणना : शेखरलाई खुमबहादुर पछ्याउँदै

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणनाको पछिल्लो परिणाम अनुसार डां शेखर कोइरालाको अग्रता कायमै छ । शुक्रबार साँझ ६ सय ५३ मत गणना हुँदा शेखर कोइरालाले आफ्नो अग्रता कायमै राखेका छनन् । शेखर ३ सय ८४ मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा रहेका खुमबहादुर खड्काले ३ सय ८१ मत पाएका छन् । यस्तै, प्रकाशमान सिंह ३ सय ७७ मतका साथ तेस्रो स्थानमा छन् । प्रदीप पौडेलको ३ सय ७२ मत छ । मत गणना शनिबार विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  
मत परिणाम 
डा. शेखर कोइराला (३८४)
खुमबहादुर खड्का (३८१)
प्रकाशमान सिंह (३७७)
प्रदीप पौडेल (३७२)
विमलेन्द्र निधि (३७०)
बालकृष्ण खाँड (३६२)
पूर्णबहादुर खड्का (३६०)
रमेश लेखक (३५९)
महेश आचार्य (३५२)
प्रदीप गिरी (३५१)
केवि गुरुङ (३४६)
धनराज गुरुङ (३४४)
विश्वप्रकाश शर्मा (३३७)
रामशरण महत (३३५)
बलबहादुर केसी (३३३)
सुजाता कोइराला (३३१)
शंकर भण्डारी (३२४)
प्रकाशशरण महत (३१९)
मिनेन्द्र रिजाल (३१३)
चन्द्र भण्डारी (३१३)
गोपालमान श्रेष्ठ (३०९)
नारायण खड्का (३०३)
बद्रि पाण्डे (३०३)
एनपी साउद (२९७)
ज्ञानेन्द्रबहादुर कार्की (२९७)
जीपछिरिङ लामा (२७२)
उदय शमसेर राणा (२४२)
डिना महालक्ष्मी उपाध्याय (२६०)
पद्मनारायण चौधरी (२५९)
अशोक कोइराला (२४४)
गोविन्दराज जोशी (२४४)
मनमोहन भट्टराई (२४२)
गोविन्द पोखरेल (२०६)



नयाँ