arrow

चेल्सी र आर्सनल युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
football8.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग क्लबहरु चेल्सी र आर्सनल युरोपा लिग फुटबलको प्रिक्वार्टरफाइनलमा पुगेका छन् ।

The goal was popular among Chelsea supporters who have been keen to see more faith placed in Hudson-Odoi by Sarri

बिहीबार राति घरेलु मैदानमा खेलेको चेल्सीले माल्मोलाई पराजित गर्दै यूईएफए दोस्रो लेगमा ३–० को जितसहित अन्तिम १६ मा पुगेको हो । 

Talented youngster Callum Hudson-Odoi added gloss to the scoreline with a late goal for the home side at Stamford Bridge

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ५५ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

Hudson-Odoi, who missed out on a January move to Bayern Munich, was one who was given a rare start for Chelsea

७३ औं मिनेटमा रास्मस बेङगस्टन दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि माल्मो १० खेलाडीमा सीमित भयो ।

Danish defender Andreas Christensen was called into action early on as he cleared his lines following pressure from Malmo

त्यस लगत्तै रस बार्कलीले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै चेल्सीलाई थप अग्रता दिलाए ।

Barkley, who also scored in the first tie in Sweden, was again heavily involved as he looked to be the side's creative force

८४ औं मिनेटमा क्यालम हड्सन ओडोईले अर्को गोल थप्दै चेल्सीको जित पक्का गरे । पहिलो लेगमा चेल्सी २–१ ले विजयी रहेको थियो ।

On-loan midfielder Mateo Kovacic looks to nip in ahead of an opposition player and retrieve the ball for the home side

चेल्सी समग्रमा ५–१ ले विजयी भएको हो । 

Malmo's supporters let off flares and emerged with masks and banners as they travelled in good numbers to west London

त्यसैगरी आर्सनलले बाते बोरिसोभलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

The Greece international came off the bench to head home Arsenal's third goal during their second-leg win over BATE Borisov

पहिलो लेगमा १–० ले पछि परेको आर्सनलले दोस्रो लेगमा बिहीबार राति घरेलु मैदानमा ३–० को जित निकाल्यो । 

The powerful centre back wheels away in celebration after scoring the Gunners' third on the hour mark on Thursday

चौथो मिनेटमै जाकर भोल्कोभको आत्मघाती गोलबाट अग्रता पाएको आर्सनलका लागि ३९ औं मिनेटमा सोकोद्रान मुस्ताफी र ६० औं मिनेटमा सोक्रातिस पापास्ताथोपुोलुसले गोल गरेका थिए । 

The 21-year-old watches on as he is unable to prevent himself from deflecting Pierre Emerick-Aubameyang's cross into goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ