arrow

लिग कप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई, चेल्सी टाइब्रेकरमा चुक्यो

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
carabao-cup-final.jpg

काठमाडौं । चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कप फुटबल अर्थात् काराबाओ कप फुटबलको उपाधि जितेको छ ।

Raheem Sterling grew up under the shadow of the Wembley arch, and helped City retain a trophy for the first time there

आइतबार राति भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४–३ ले विजयी भयो ।

Sterling stepped up to smash home the decisive penalty, sending the keeper the wrong way to win the Carabao Cup

खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेपनि खेलाडी आफैंले बाहिर निस्कन नमान्दा प्रशिक्षक रिसले आक्रोशित बनेका थिए । 

The City players let out a roar of relief after Sterling stepped up to score the winning penalty in the shootout

सिटीका लागि सर्जियो अगुएरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्टरलिङको प्रहार गोल भयो । चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाए । डेविड लुइजको प्रहार पोस्टमा लाग्नु दुर्भाग्य सावित भयो ।

A mass of bodies formed around Sterling, who was quickly hoisted into the air by his team-mates following the winner

सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो ।  सिटीले यसअघि सन् २०१६ मा पनि लिभरपुललाई टाइब्रकेरमा पराजित गर्दै उपाधि जितेको थियो ।

Moments earlier in the shootout, Leroy Sane saw his penalty saved by Kepa Arrizabalaga which briefly put the sides all square

प्रतियोगिताको इतिहासमा लिभरपुलले सर्वाधिक ८ पटक यो उपाधि जितेको छ ।

Chelsea players were left dejected and demoralised, after impressing in taking the game the full distance at Wembley

 

Moments earlier in the shootout, Leroy Sane saw his penalty saved by Kepa Arrizabalaga which briefly put the sides all square

But up stepped David Luiz, who hammered his penalty onto the post to miss from 12-yards on the big stage

Sergio Aguero's penalty looked to have been saved, but the ball squeezed under Arrizabalaga and into the bottom corner

Midfielder Jorginho had taken the first penalty of the shootout, and missed with a tame shot following a stuttered runQuite bizarre scenes unfolded at the end of extra-time, as Maurizio Sarri had Willy Caballero ready to come on in goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ