arrow

लिभरपुलले म्यानचेस्टर युनाइटेडसंग बराबरी खेल्दा आर्सनल अगाडि लाग्यो 

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
arsenal13.jpg

काठमाडौं । लिभरपुल पुनः इंगलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको हो । 

Liverpool captain Jordan Henderson was a frustrated figure in the first half as his side could not find a way through

घरेलु मैदानमा युनाइटेडले पहिलो हाफमा गोलका केहि राम्रो अवसर पाएर पनि गोल गर्न सकेन ।

The Red Devils had injury problems at Old Trafford on Sunday as Ander Herrera had to be substituted early in the game
जेसी लिङगार्डको प्रयासलाई लिभरपुलका गोलकिपर एलिसनले विफल पारे भने एन्ड्रियु रोबर्टसनको कर्नरमा जोन माटिपको प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

त्यस्तै एस्ले योङको क्रसमा पाउल पोग्बो हेड क्रसबारमा लाग्यो ।

Marcus Rashford had to play the full 90 minutes despite suffering a knock to his ankle

यो नतिजापछि लिभरपुलको ६६ अंक पुगेको छ । साविक विजेता म्यानचेस्टर सिटीको भन्दा लिभरपुलको १ अंक बढी छ । युनाइटेडको ५२ अंक पुगेपछि शीर्ष चार स्थानबाट तल झरेको छ । 

The United manager reserved special praise for the 'excellent' Scott McTominay on Sunday

अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनलाई २–० ले हराएको छ । 

Just 11 minutes later and the game is effectively over as Mkhitaryan slashes the ball into the goal from Alex Iwobi's cross

छैटौं मिनेटमा एलेक्सन्डर लाकाजेटको गोलमा अग्रता लिएको आर्सनलका लागि हेनरिक मखातारेयिनले १७ औं मिनेटमा गोल गरेका थिए । 

James Ward-Prowse and Lucas Torreira contest for the ball in a full-blooded challenge in midfield during the match 

२७ खेलपछि टोटेननह्याम ६० अंकसहित तेस्रो स्थानमा रहँदा आर्सनल ५३ अंकसहित चौथो स्थानमा पुगेको छ । 

Second-half substitute Pierre-Emerick Aubameyang hammers an effort at goal as Arsenal sattempt to add to their advatange

म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा नै आर्सनललाई फाइदा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ