arrow

लेस्टर सिटीमा लिभरपुलका पूर्व प्रशिक्षक रोजर्स

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
rodgers.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब लेस्टर सिटीले ब्रेन्डन रोजर्सलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा अनुबन्धन गरेको छ । लिभरपुलका पूर्व प्रशिक्षक रोजर्सलाई क्लबले सन् २०२२ सम्मका लागि क्लबमा अनुबन्धन गरेको हो ।

उनले हरेक वर्ष ५.५ मिलियन डलर पारिश्रमिक पाउने छन् । 

A fan holds a 'Rodgers in' sign as Leicester beat Brighton 2-1 on Tuesday evening

४६ वर्षीय रोजर्सले स्कटल्याण्डमा दुई लिग उपाधिसहित सात उपाधि जिताएका थिए । 

गत आईतबारको खेलमा क्रिस्टल प्यालेससंग घरेलु मैदानमा ४–१ ले पराजित भएपछि लेस्टरले प्रशिक्षक क्लाउड पियुललाई बर्खास्त गरेको थियो । 

New Leicester manager Brendan Rodgers shakes hands with a fan at the King Power Stadium



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ