arrow

जम्मू कश्मीरमा मुठभेड, दुई आतंकवादीको मृत्यु 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
indian-army2.jpg

काठमाडौं । भारत प्रशासित राज्य जम्मू कश्मीरमा मुठभेड भएको छ । भारतीय सेनाको आक्रमणमा दुई पाकिस्तानी आतंकवादी मारिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । शोपियाँमा भको मुठभेडमा दुई जनाको मृत्यु भएको हो । 

मारिएका दुवै जना जैश ए मोहम्मदका लडाकु भएको दावी भारतको छ । शोपियांमा सेनाको सीआरपीएफ र जम्मू कश्मीर पुलिसको संयुक्त टिम अपरेशनमा रहेको थियो । मुठभेड जारी रहेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ