arrow

प्रदेश नम्वर २ र ३ मा को अघी? ताजा मत परिणाम सहित

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदको प्रदेशबाट निर्वाचित हुने पदको मतगणना शुरु भएको छ। पहिलो दुई सय मत गन्दा प्रदेश २ बाट पौडेल पक्षका आनन्द प्रसाद ढुङगाना र देउवा पक्षबाट रमेश रिजाल अगाडी देखिएका छन्। 
 
प्रदेश नम्वर ३ बाट भने पौडेल पक्षकै दुई जना अगाडी छन। पौडेल पक्षका नविन्द्रराज जोशी र रामनाथ अधिकारी अगाडी छन् भने देउवा पक्षका मोहन बहादुर बस्नेतले उनीहरुलाई पछ्याएका छन्। 
 
कस्ले पाए कति मत?
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ