प्रदेश नम्वर ५मा को अघी?

प्रकाशित मिति : २०७२ फाल्गुण २९ शनिबार
काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदको प्रदेशबाट निर्वाचित हुने पदको मतगणना शुरु भएको छ। पहिलो दुई सय मत गन्दा प्रदेश ५ बाट पौडेल पक्षका दिपक गिरी र देउवा पक्षका देवेन्द्रराज कँडेल अगाडी छन्। उनीहरुलाई देउवा पक्षका भरत कुमार शाह र पौडेल पक्षका रेवती प्र।साद भुसालले पछ्याएका छन्। 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ