arrow

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, बाहिरियो रियाल

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
valencia.jpg

काठमााडौं । भ्यालेन्सिया स्पेनिश घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ । रियाल बेटिसलाई पराजित गर्दै भ्यालेन्सियाले फाइनलमा स्थान पक्का गरेको हो । 

The Spanish international put away a close range shot after chipped pass from Kevin Gameiro 

शुक्रबार बिहान सम्पन्न दोस्रो लेगको खेलमा भ्यालेन्सिया १–० ले विजयी भयो । यो जितले समग्रमा ३(२ को जित दर्ता गर्न सफल रहयो ।

भ्यालेन्सियाका लागि रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । 

Rodrigo struck in the second half at the Mestalla to send Valencia into the Copa del Rey final

त्यसअघि पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।

भ्यालेन्सियाले अब उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले रियाल मड्रिडलै समग्रमा ४–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

Valencia were roared on by a vibrant Mestalla, who were sent into ecstasy at full-time

प्रतियोगिताको फाइनल २५ मेमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ