arrow

प्रदेश नम्वर ६ र ७ मा को अघी?

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
Counting_hamrakura-6.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदको प्रदेशबाट निर्वाचित हुने पदको मतगणना शुरु भएको छ। पहिलो दुई सय मत गन्दा प्रदेश ६ र ७ बाट पनि मिश्रीत परिणामको रुझान देखिएको छ। मत परिणाम अनुसार प्रदेश ६बाट पौडेल पक्षका हृदयराम थानी र देउवा पक्षका जीवन बहादुर शाही अगाडी छन्। उनीहरुलाई देउवा पक्षका गोपालजीजंग शाह र पौडेल पक्षका दीनवन्धु श्रेष्ठले पछ्याएका छन्। 
 
यसैगरि प्रदेश नम्वर ७बाट पौडेल पक्षका दिलेन्द्र प्रसाद बडु र देउवा पक्षका बीर बहादुर बलायर अगाडी छन्। 
 
प्रदेश ६ र ७ मा कस्ले पाए कति मत?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ