arrow

एघार अर्बको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
nepal-rastra-bank.jpeg

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो ।

बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी  बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ । यसअघि बैंकले यही फागुन १३ गते पनि रु दुई अर्ब २३ करोड बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ