जनजातीबाट यिनिहरु भए काँग्रेस केन्द्रीय सदस्य

प्रकाशित मिति : २०७२ फाल्गुण २९ शनिबार
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आदिवासी जनजातिबाट पुरुष तर्फ ३ पदमा चिनकाजी श्रेष्ठ, बहादुर लामा र कल्याण गुरुङ विजयी भएका छन्। श्रेष्ठ र गुरुङ पौडेल समुहका हुन लामा देउवा समुहका हुन। महिला २ पदमा भने सीता गुरुङ र रत्न शेरचन विजयी भएको निर्वाचन समितिका प्रदिप पराजुलीले जानकारी दिए। गुरुङ देउवा निकट हुन भने शेरचन पौडेल निकट हुन्। 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ