arrow

जनजातीबाट यिनिहरु भए काँग्रेस केन्द्रीय सदस्य

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
cong-new-photo.jpg.jpeg
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आदिवासी जनजातिबाट पुरुष तर्फ ३ पदमा चिनकाजी श्रेष्ठ, बहादुर लामा र कल्याण गुरुङ विजयी भएका छन्। श्रेष्ठ र गुरुङ पौडेल समुहका हुन लामा देउवा समुहका हुन। महिला २ पदमा भने सीता गुरुङ र रत्न शेरचन विजयी भएको निर्वाचन समितिका प्रदिप पराजुलीले जानकारी दिए। गुरुङ देउवा निकट हुन भने शेरचन पौडेल निकट हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ