arrow

कांग्रेस केन्द्रीय सदस्य आरक्षणमा देउवाको कब्जा (सूची)

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
congress.jpg.jpeg.jpeg
काठमाडौ। अन्तिम मत गणना अनुसार बिभिन्न आरक्षण कोटाका २२ जना केन्द्रीय सदस्यहरुको मतगणना सार्वजनिक भएको छ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट शनिबार बेलुकी सार्वजनिक भएको मत गणना अनुसार सभापति शेरवहादुर देउवा पक्षका १४ जना र सभापतिका प्रत्यासी रामचन्द्र पौडेल पक्षका ८ जना निर्वाचित भएका छन्। 
 
१३ औ महाधिवेशनको मतदान २३ गते सकिए पनि मतगणना कछुवाको तालमा हुदा मत परिमाण आउन ढिला भएको हो।  खुल्ला २५ केन्द्रीय सदस्य र प्रदेशको भने मत परिमाण भने अझै आउन सकेको छैन्। मत गणना ढिला हुँदा ३ गते भित्रमा निर्वाचन समितिले निर्वाचन आयोगमा मत परिमाण नबुझाए पाटीलाई संकट थपिने बताइदै आइएको छ । यही कुरालाई ध्यान दिदै हिजोबाट मतगणनालाई केही तिब्रता दिइएको छ ।   
 
 

 

पद

पौडेल समुह

परिणाम

देउवा समुह

परिणाम

 

महिला आरक्षण खुला

कमला पन्त

बिजयी

अम्बिका बस्नेत

बिजयी

 

महिला आरक्षण खुला

रिता खनाल

 

ईश्वरी न्यौपाने

बिजयी

 

महिला आरक्षण खुला

रूक्मिणी कोइराला

 

डिला संग्रौला

बिजयी

 

महिला आरक्षण खुला

प्रमिला राई

 

पुष्पा भुषाल

बिजयी

 

महिला आरक्षण खुला

सरिता प्रसाइँ

बिजयी

उमा अधिकारी

 

 

महिला आरक्षण खुला

मिना पाण्डे

 

प्रसिस महरा

 

 

मधेसी आरक्षण खुला

रामचन्द्र तिवारी

 

महेन्द्र यादव

बिजयी

 

मधेसी आरक्षण खुला

रामकृष्ण यादव

बिजयी

अजय चौरसिया 

बिजयी

 

मधेसी आरक्षण खुला

रञ्जित कर्ण

 

वीरेन्द्र कनौडिया

 

 

मधेसी आरक्षण महिला

मुक्ताकुमारी यादव

 

पार्वती डीसी चौधरी

बिजयी

 

मधेसी आरक्षण महिला

किरण यादव

बिजयी

मिनाक्षी झा

 

 

मुस्लिम आरक्षण खुला

मो.अफताब आलम

 

फरमुल्ला मन्सुर

बिजयी

 

दलित आरक्षण खुला

जीवन परियार

बिजयी

मानबहादुर विश्वकर्मा

बिजयी

 

दलित आरक्षण खुला

प्रकाश स्नेही

 

मीन विश्वकर्मा

बिजयी

 

दलित आरक्षण खुला

मानबहादुर नेपाली

 

शम्भु हजारा पासवान

 

 

दलित आरक्षण महिला

कबिता कुमारी सरदार बाँतर

 

सुजाता परियार 

बिजयी

 

दलित आरक्षण महिला

बिमला नेपाली

 

लक्ष्मी परियार

बिजयी

 

जनजाती आरक्षण खुला

चीनकाजी श्रेष्ण

बिजयी

बहादुर सिंह लामा

बिजयी

 

जनजाती आरक्षण खुला

तुलसी सुब्बा

 

महादेव गुरुङ

 

 

जनजाती आरक्षण खुला

कल्याण गुरूङ

बिजयी

आङगेलु शेर्पा

 

 

जनजाति आरक्षण महिला

सरस्वती बजिमय

 

ललिता किङरुङ

 

 

जनजाति आरक्षण महिला

रत्न शेरचन

बिजयी

सीता गुरुङ

बिजयी

 



नयाँ