arrow

डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड यसरी गुल्टियो, नाचोलाई रातो कार्ड

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
real-ajax1.jpg

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । लिग अन्तर्गत प्रि–क्वार्टरफाइनलमा नेदरल्याण्डसको क्लब आयाक्ससंग रियालले घुँडा टेकेको हो । 

Real Madrid forward Bale breaks down the wing and looks to deliver the ball into the box as Mazraoui tries to block

घरेलु मैदानमा खेलेको रियालले बुधबार बिहान ४–१ को लज्जास्पद हार खाएपछि बाहिरिनु परेको हो । पहिलो लेगको खेलमा आयाक्सको मैदानमा रियाल २–१ ले विजयी भएको थियो । 

Real Madrid midfielder Casemiro outjumps his marker to head the ball up pitch as two Ajax players watch on

सान्टियागो बर्नबेउमा बिना फर्म दौडिएको रियालमाथि हावी भएको आयाक्सले ७ मिटमै हाकिम जिएक्सको गोलबाट अग्रता बनाएको थियो । 

Ajax goalscorer Ziyech prepares to whip in a corner as a packed-out Bernabeu stadium watches on during the first half

१८ औं मिनेटमा डेभिड नेरेसले गोल गर्दै २–० को अग्रता बनाएपछि रियालले घरेलु समर्थकमाथि निरिहता प्रस्तुत गर्यो । 

Matthijs de Ligt rises above his marker Caemiro to head at goal but Real Madrid keeper Courtois makes a comfortable save

६२ औं मिनेटमा दुसान टाडिकले गोल गरेपछि त रियाल सकियो नै । 

Gareth Bale almost gives the ball away in his own penalty area but recovers just in time to slide in and tackle Ziyech

७० औं मिनेटमा मार्को असेन्सियोले गोल गर्दै रियालले सान्त्वना बनायो । 

Ajax's Noussair Mazraoui is beaten to the ball by Real Madrid forward Vinicius Junior and brings him down by the touchline

तर त्यसको दुई मिनेटमै लास्से सोएनेले गोल गरेपछि आयाक्स ४–१ ले विजयी भयो । 

Real Madrid defender players show their frustrations as the home side suffer an early set back on Tuesday evening

अताल्लिएको रियालका नाचो फर्नान्डेजले डबल यलो कार्ड खाँदै बाहिरिनु परेको थियो । 

Real Madrid were reduced to 10 men in the final moments with Nacho Fernandez seeing red for two yellow cards

Barcelona-bound de Jong rides the challenges of Casemiro (L) and Dani Carvajal (R) to pick out a team-mate 

निराश रियालका लागि पहिलो लेगमा पाएको २–१ को जित नै ठूलो रह्यो । पहिलो लेगको खेलमा भिएआर विवाद चुलिएको थियो । पहिलो लेगमा करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरेका थिए । 

Ajax goalkeeper Andre Onana makes a superb diving save to his left and as he palms a stinging shot away to safety

डिफेन्डिङ च्याम्पियन रियालले बुधबार बिहान अनपेक्षित नै खेल्यो । १३ पटकको च्याम्पियनले १०१३ दिनसम्म आफ्नो पकडमा राखेको उपाधि खोसिएको हो । 

Neres misses a golden opportunity to make it 3-0 as he places his chip just wide of the Real Madrid goal during the first half

Lasse Schone whipped a looping free-kick over the Real Madrid goalkeeper and into the top corner for Ajax's fourth goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ