arrow

रस्फोर्डको इन्जुरी गोलले म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
manutd13.jpg

काठमाडौं । इन्जुरी समयमा मार्कस रस्फोर्डले गोल गर्दै इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडलाई युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुर्याएका छन् । 

Rashford smashed the ball into the top left corner, beating Gianluigi Buffon despite the legendary 'keeper going the right way

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्धको प्रिक्वार्टरफाइनल खेलमा निकै नै सनसनीपूर्ण खेलको इन्जुरीमा भीएआर निर्णयमा पेनाल्टीमार्फत गोल गर्दै मार्कसले युनाइटेडलाई क्वार्टरफाइनलमा पुर्याएका हुन् । 

United players sprinted to the corner in the wake of their goalscoring team-mate after the ball rippled the back of the net

पिएसजीको मैदानमा भएको पिक्वार्टरफाइनलको दोस्रो लेगको खेलमा युनाइटेडले ३–१ ले विजयी भयो । 

The controversial call was made by ref Damir Skomina after consulting VAR and deciding Presnel Kimpembe handled the ball

पहिलो लेगमा घरेलु मैदानमा २–० ले पराजित भएको युनाइटेडले नतिजा उल्टाउँदै ३–१ ले दोस्रो लेग जितेपछि समग्रमा ३–३ को बराबरी भयो । 

The game threatened to boil over late on, as tempers reached new levels between both sides in the fiery encounter

तर अवे गोलका आधारमा युनाइटेड क्वार्टरफाइनलमा पुग्यो । 

Romelu Lukaku had capitalised upon a blunder from legendary Gianlugi Buffon to follow up for United's second goal

दोस्रो लेगमा रोमेलु लुकाकुले दुई गोल गरे । घरेलु मैदानमै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको पिएसजीका लागि हुँवा बर्नाटले गोल गरेका थिए । 

The Italian goalkeeper fumbled Marcus Rashford's long-range shot and Lukaku reacted fastest to slot the ball home

त्यसैगरी एफसी पोर्टो पनि क्वार्टरफाइनलमा पुगेको छ । पोर्टोले एएस रोमालाई समग्रमा ४–३ ले हरायो । 

The former Juventus star was unable to get his hands to the ball and spilled it out to the onrushing Lukaku

घरेलु मैदानमा दोस्रो लेगमा ३–१ ले हराएको पोर्टोले पहिलो लेगमा २–१ को हारको नतिजा भोगेको थियो ।

Bib-wearing boss Ole Gunnar Solskjaer punched the air on the touchline, as Lukaku's second goal gave his side hope 

पोर्टोलाई विजयी गराउन टिक्न्हिो, मौसा मारेगा र एलेक्स टेलेसले गोल गरे । रोमाका रोसीले गोल गरेका थिए । 

Angel Di Maria pulled off a sublime chip to put the ball in the back of the net against his old club, but was in an offside position

बिहीबार बिहान दुवै खेलमा नतिजा उल्टिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ