काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको केन्द्रीय सदस्य खुला तर्फको मत गणना जारी छ । मत गणनाको पछिल्लो परिणाम अनुसार शेखर कोइराला अगाडी छन् । १८ सय मत गणना हुँदा कोइरालाले १ हजार ६२ मत पाएका छन् भने । उनी पछि खुमबहादुर खड्काले १ हजार ५९ मत पाएका छ । तेस्रोमा रहेका प्रकाशमान सिंहले १ हजार ३९ मत पाएका छन् ।
मत परिणाम
शेखर कोइराला (१०६२)
खुमबहादुर खड्का (१०५९)
प्रकाशमान सिंह (१०३९)
प्रदीप पौडेल (१००७)
केवी गुरुङ (९९८)
पूर्णबहादुर खड्का (९९३)
प्रदीप गिरी (९९२)
बालकृष्ण खाँड (९९३)
विमलेन्द्र नीधि (९८२)
धनराज गुरुङ (९८२)
रमेश लेखक (९७८)
महेश आचार्य (९७०)
रामशरण महत (९३५)
बलबहादुर केसी (९३४)
विश्वप्रकाश शर्मा (९२७)
सुजाता कोइराला (९१७)
शंकर भण्डारी (८७७)
प्रकाशशरण महत (८६६)
एनपी साउद (८६३)
गोपालमान श्रेष्ठ (८५७)
बद्री पाण्डे (८५१)
नारायण खड्का (८५१)
ज्ञानेन्द्रबहादुर कार्की (८४४)
चन्द्र भण्डारी (८४२)
मिनेन्द्र रिजाल (८३०)
पद्मनारायण चौधरी (७४१)
उदय शमशेर राणा (७३३)
डिना महालक्ष्मी उपाध्याय (७२५)
जीप छिरिङ लामा (७२३)
अशोक कोइराला (६७४)
१७ सय १ मत गणना गर्दाको परणाम