arrow

युरोपा लिगका आठ खेलमा यस्तो आयो परिणाम

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
arsenal14.jpg

काठमाडौं । युएएफए युरोपा लिग फुटबलको प्रिक्वार्टरफाइनलका राउन्ड अफ सिक्सटिनका आठ वटै खेल बिहीबार राति भएका छन् । 

पहिलो लेगका खेलमा दुई खेल बराबरीमा सकिएका छन् भने बाँकी खेलमा जितहार भएको छ । 

डाइनामो जाग्रेबले बेनेफिकालाई १–० ले हरायो । घरेलु मैदानमा डाइनामोलाई ब्रुनो पेट्कोभिक्ले पेनाल्टीमार्फत गोल गर्दै जिताए । 

आइन्ट्राच फ्रयांकफर्टले इन्टरमिलानसंग गोलरहित बराबरी खेल्यो । 

रेन्नेसले आर्सनललाई ३–१ ले हरायो । रेन्नेसको मैदानमा बेन्जामिन बोरिगेउड र इस्माइला सारले गोल गर्दै घरेलु टोलीलाई जिताए । 

Petr Cech (left) looks on as Benjamin Bourigeaud wheels away in celebration after drawing his side level before half-time

नाचो मोन्रियलले आत्मघाती गोल गरेका थिए । 

Arsenal manager Unai Emery could not hide his frustration as his side collapsed after going down to 10 men

कमजोर खेलेको आर्सनललाई एलेक्स आइवोबीले गोल गरे । सोक्राटिसले दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए । 

Sokratis Papastathopoulos is shown a red card by referee Ivan Kruzliak after picking up his second yellow in the first half

सेभियाले स्लाभिया प्रागसंग २–२ को बराबरी खेल्दा भिल्लारियलले जेनिट सेन्ट पिटर्सबर्गलाई ३–१ ले हरायो । 

चेल्सीले डाइनामो किभलाई ३–० ले हराउँदा नापोलीले साल्जबर्गलाई पनि सोही नतिजाले हरायो । 

Spanish winger Pedro had broken the deadlock for Chelsea inside 20 minutes, latching onto a pass and picking out the corner

भ्यालेन्सियाले क्रास्नोडारलाई २–१ ले पराजित गर्यो । 

दोस्रो लेगका खेलहरु १४ मार्च राति हुनेछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ