arrow

विमान दुर्घटनामा १२ जनाको मृत्यु

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार

काठमाडौं । कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ३० सिटे क्षमताको डीसी–थ्री विमान  भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गर्दा डाउग्लासमा दुर्घटनामा परेको हो ।

विमान चालकले विमानमा प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै सम्पर्कविहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । 

यो विमानमा दुई इन्जिन थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ