arrow

हङकङमा सुनको मूल्य बढ्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन २९ बुधबार
gold-pure.jpeg.jpeg

हङकङ। हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ ।

चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो। बुधबार एक अमेरिकी डलर ७.८५ हङकङ डलरमा किनबेच भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ