arrow

जिरुको ह्याट्रिक, डाइनामोलाई ८–० ले हराउँदै चेल्सी क्वार्टरफाइनलमा 

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
giroud1.jpg

काठमाडौं । इंगलिश क्लब चेल्सी युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युक्रेन क्लब डाइनामो किभलाई ५–० गोल अन्तरले हराउँदै चेल्सी अन्तिम आठमा पुगेको हो । 

Olivier Giroud completes his hat-trick on the hour mark with a near-post flicked header from Willian's free-kick

पहिलो लेगमा ३–० को जित पाएको चेल्सी समग्रमा ८–० को जितसहित अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । 

Giroud doubles Chelsea's lead in the second leg with a poked finish from Marcos Alonso's cross on the left-hand side

किभको मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई फराकिलो जित दिलाउन ओलिभर जिरुले ह्याट्रिक गरे । यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले एक एक गोल गरे । 

French striker Giroud celebrates doubling his tally against Dynamo Kiev for the night with team-mate Willian

घरेलु टोलीविरुद्ध एकतर्फी खेल खेल्ने क्रममा जिरुले पाँचौ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।  

Giroud opens scoring in the fifth minute for Chelsea after Ruben Loftus-Cheek's knock-down from a corner kick

खेलको ३३ औं मिनेटमा जिरुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए ।  

Giroud points to the heavens after continuing his prolific run of scoring in the Europa League on Thursday night

खेलको ४५ औं मिनेटमा एलोन्सोले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३–० को अग्रता बनायो ।

Chelsea team-mates Giroud and Antonio Rudiger jump up to contest a header inside the Dynamo Kiev penalty area

खेलको ५९ औं मिनेटमा जिरुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । योसंगै जिरुले यस सिजन चेल्सीका लागि ९ खेलमा ९ गोल गर्न सफल भएका छन् ।  

Chelsea defender Andreas Christensen rises highest and wins the ball in the air ahead of opponent Denys Garmash

खेलको ७८ औं मिनेटमा हुडसनले गोल गर्दा चेल्सीले ५–० गोलको फराकिलो जित निकालेको हो ।

Chelsea add a third goal from close range as Marcos Alonso meets Callum Hudson-Odoi's cut-back from the byline



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ