- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । न्यूजिल्याण्डको क्राइष्टचर्चमा रहको मस्जिदमा भयानक आक्रमण भएको छ ।
स्थानीय संचारमाध्यमलाई उधृत गर्दै बीबीसीले बन्दूकको भिषण आक्रमणबाट थुप्रै मानिस घाइते भएका र हताहतीसमेत भएको हुन सक्ने बताएको छ ।
पुलिस कमिशनर माइक बुशले उक्त स्थानमा धेरै स्कुलहरु रहेका थिए । प्रहरीले घटनालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।