[अपडेट] न्यूजिल्याण्डको मस्जिद आक्रमण, बंगलादेशी क्रिकेट टिम सुरक्षित
स्वचालित हतियारबाट प्रहार, थुप्रैको हताहती भएको आशंका
प्रकाशित २०७५ चैत १ शुक्रबार
860
Shares
काठमाडौं । न्यूजिल्याण्डको क्राइष्टचर्चमा रहको मस्जिदमा भएको भयानक आक्रमणमा केहीको हताहत भएको बताइएको छ ।
स्थानीय संचारमाध्यमलाई उधृत गर्दै बीबीसीले बन्दूकको भिषण आक्रमणबाट थुप्रै मानिस घाइते भएका र हताहतीसमेत भएको हुन सक्ने बताएको छ ।