arrow

शंकरले बनाए रुम नम्बर १०३

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1120274221.jpeg
काठमाडौं । गीतकार हुँदै म्युजिक भिडियो निर्देशनमा सक्रिय शंकर अधिकारी घायले सर्ट फिल्म ‘रुम नम्बर १०३’ बनाएका छन् । उनको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले कोठा भित्रको कथा प्रस्तुत गर्दछ ।

निर्देशक घायलका अनुसार एउटा कोठामा कस्तो कस्तो योजना बन्छ अनि शंका गर्दाको नतिजा के हुन्छ भन्ने कथा फिल्मले प्रस्तुत गरेको छ । फिल्ममा बिमला गिरी, सुरेश गुरुङ, शान्ती इजम र हरिशचन्द्र कँडेलको अभिनय रहेको छ भने युबराज खत्रीको छायांकन र सम्पादन रहेको छ । फिल्मलाई सेलिब्रेटी नेपाल प्रोड्क्सन ले निर्माण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ