arrow

रियाल मड्रिडमा जिदानको सुखद पुनरागमन, इस्को र बेलले जोगाए इज्जत 

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
zidane1.jpg

काठमाडौं । १० महिनाको विश्रामपछि मुख्य प्रशिक्षकको रुपमा जिनेदिन जिदानको स्पेनिश फुटबल क्लब रियाल मड्रिडमा सुखद पुनरामगन भएको छ ।

Manager Zidane took charge of his first game on Saturday since returning to the Real Madrid hotseat earlier this week

दोस्रो पटक क्लबको जिम्मेवारीमा आएका जिदानले जितसहित घरेलु लिगको सुरुवात गरेका हुन् ।

Gareth Bale fires a low right-footed shot in off the post to double Real Madrid's advantage over Celta Vigo on Saturday

शनिबार राति भएको खेलमा रियालले सेल्टाभिगोलाई २–० ले पराजित गर्‍यो । 

Real Madrid forward Bale (left) celebrates his goal with defender Sergio Ramos and the rest of his team-mates in second half

रियालको जितमा ईस्को र बेलले समान एक एक गोल गरे ।

Isco celebrates after opening the scoring for Real Madrid in the 62nd minute of clash against Celta Vigo at the Bernabeu

ईस्कोले ६२ औं मिनेटमा क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । 

Isco celebrates with his Real Madrid team-mates after finding the breakthrough in the second half of the league encounter

बेलले ७७ औ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाए ।

Isco shakes hands with manager Zinedine Zidane after being substituted shortly after breaking the deadlock in second half

जितले रियाल दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा मात्र दुई अंकले पछाडि परेको छ । तेस्रो स्थानको रियालको ५४ अंक छ । सेल्टाभिगोलाई रेलिगेशनले थप पिरोलेको छ । क्लब २५ अंक सहित पुछारदेखि तेस्रो स्थानमा छ ।

Spanish referee Juan Martinez Munuera checks the VAR (Video Assistant Referee) to eventually rule out Luka Modric's goal

शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ । एथलेटिको मड्रिड भने शनिबार राति पराजित हुँदै ५६ अंकमै रोकिएको छ । 

Celta Vigo goalkeeper Ruben Blanco (right) dives to save Bale's shot (second right) during the first period at the Bernabeu
शनिबार रातिका अन्य खेलको नतिजा 
डेपोर्टिभोले हुएस्कालाई ३–१ ले हरायो । 
एथलेटिक बिलबाओले एथलेटिको मड्रिडलाई २–० ले हरायो । 
गिरोनाले लेगनेसलाई २–० ले हरायो । 

Real Madrid's Isco (right), who was recalled by Zidane, in action against Celta Vigo's Okay Yokuslu (left) at the Bernabeu



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ