arrow

चेल्सी फेरि पराजित

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
chelsea23.jpg

काठमाडौं । पूर्व विजेता चेल्सी प्रिमियर लिग फुटबलमा फेरि पराजित भएको छ । शीर्ष चार भित्र पर्ने सम्भावना टार्दै गएको चेल्सीले लगातार हार भोग्ने क्रममा एभर्टनसंग उसकै मैदानमा २–० को नतिजा सुम्पियो । Gylfi Sigurdsson doubled Everton's advantage after having his penalty saved by Chelsea goalkeeper Kepa Arrizabalaga

एभर्टनका लागि रिचार्लिसन र सिगडसनले एक एक गोल गरे । 

आइतबार रातिको खेलमा यसअघि लिभरपुलले फुल्हमलाई २–१ ले पराजित गरेको थियो । 

यो हारपछि चेल्सीको शीर्ष चारभित्र रहने सम्भावना पनि टर्दै गएको छ । कम्तीमा तेस्रो स्थान अझै पनि सुरक्षित पार्न सक्ने चेल्सीले लगातार हार बेहोर्दा छैटौं स्थानमा छ । 

Chelsea dominated the first half at Goodison Park but were unable to prevent Everton taking all three points after the break

Chelsea midfielder N'Golo Kante (left) and Everton's Idrissa Gueye (top) and Andre Gomes (right) all challenge for the ball



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ