arrow

कांग्रेस आईद्धारा उम्मेदवारको पाँचौं लिष्ट सार्वजनिक, यी हुन् ५६ भाग्यमानी

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
rahul-gandhi.jpg

काठमाडौं । भारतको लोकसभा निर्वाचनका लागि काँग्रेस आईले पाँचौं लिष्ट सार्वजनिक गरेको छ । पाँचौं लिष्टमा ५६ जनाको नाम परेको छ । 

कांग्रेसले यसअघि चौथो लिष्टसम्म ८१ जनाको नाम समेटेको थियो । पाँचौं लिष्टमा कांग्रेसले ७ राज्यका ५६ सिट तय गरेको हो । 

पाँचौ लिष्टका चर्चित नाममा प्रणव मुखर्जीका छोरा अभिजीत मुखर्जीलाई कांग्रेसले तेस्रो पटक बंगालको जांगीपुरबाट टिकट दिएको छ । 

यी हुन् कांग्रेसको निर्वाचन समितिले छानेका ५६ जना भाग्यमानी उम्मेदवार –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ