arrow

एलजीले भित्र्यायो मोबाइलबाटै चलाउन मिल्ने होम एप्लायन्स

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
lg.jpg


काठमाडौं। मिनभवनस्थित एलजी सोरुममा भएको नयाँ प्रोडक्ट लन्च कार्यक्रममा एलजीले आफ्नो 'होम एप्लायन्सहरु (वासिङ मेसिन, डिसवासर र फ्रिजमा) 'एलजी स्मार्टक्यू' नामक टेक्नोलोजी प्रस्तुत गरेको छ । 

यस प्रविधिअन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई सर्माट फोनको सहायताले घरमा बसिबसि अथवा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ । यसका साथै कम्पनीले  लोयल्टी प्रोग्राम पनि सुचारुमा ल्याएको छ । यस प्रोग्राम अन्तर्गत ग्राहकहरुले सिजी इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गरे वाफत थप सुविधा पाउनसक्ने कम्पनीले जनाएको छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ