arrow

सिजीद्वारा आफ्ना डिलरहरूलाई कोरिया भ्रमण

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
Untitled-1.gif

काठमाडौं। चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्स  लगायत घरायसी सामग्रीको नेपालको आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरूलाई  कोरिया भ्रमण लगेको कुरा कम्पनीले जनाएको छ ।

प्रत्येक वर्ष नेपालभरका एलजीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रवद्र्धनको तथा प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको हो । यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथएलजीले हरेक वर्ष झैं यो पटक पनि आफ्ना डिलरहरुलाई कोरिया भ्रमण लगिएको कुरा विज्ञप्तिमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ