arrow

प्रदेशको २५ सय मत गणना : कस्ले कति मत पाए ? (सूचीसहित)

logo
प्रकाशित २०७२ चैत १ सोमबार
cong-new-photo.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सात प्रदेशको १४ जनाका लागि मत गणना जारी छ । एक प्रदेशबाट २ जना निर्वाचन हुने व्यवस्था अनुसार सात प्रदेशबाट १४ जना निर्वाचित हुने छन् । साँझ सम्म अन्तिम मत परिणाम आउने निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । २ हजार ५ सय मत गणना हुँदा सात वटै प्रदेशमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलका एक–एक जनाले अग्रता लिएका छन् । दुवै पक्षको बराबरी अग्रता छ । यसअघिकै सदस्यहरुको अग्रता कायम छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ