arrow

प्रधानमन्त्री ओली दलबलका साथ सितल निवास, राष्ट्रपतिसँग भेटवार्ता

logo
प्रकाशित २०७२ चैत १ सोमबार
kp ili.jpg.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सितल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको आसन्न भ्रमणलगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ । 
 
भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालगायत नेपाल सरकारका उच्च सरकारी पदाधिकारी समेत सहभागि रहेका राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ