arrow

मोदीद्वारा २५ लाख चौकीदारलाई सम्बोधन, हर गालीलाई गहना बनाउने उद्घोष

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
modi-chaukidar.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार देशका २५ लाख चौकीदारहरुलाई सम्बोधन गर्दै विपक्षीले भनेको 'चौकीदार चोर हो' भन्ने अभिब्यक्तिलाई केन्द्रमा राखी विपक्षीको छवि खराब पार्ने प्रयास गरे ।  पीएम मोदीले भने कि हरेक हिन्दुस्तानीको मन भित्र चौकीदार जिउँदै राख्न आवश्यक रहेको भन्दै उनले कांग्रेसमाथि निशाना साँधेका हुन् । मोदीले भने कि 'नामदार' मानिस 'कामदारहरु' प्रति घृणा फैलाउने काम गरिरहेका छन् । पीएम मोदीले भने कि चौकीदारका कारण नै हामी सुरक्षित रहेको भन्दै विपक्षीको विरोध गरेका हुन् ।  

देशको चौकीदारहरुलाई अडियो ब्रिजद्वारा सम्बोधन गर्दै पीएम मोदीले, 'तपाईंहरुले देख्नु भएकै होला कि यही दिनदेखि टिभी, सोशल मिडियामा हरेक कोणबाट चौकीदारको नै चर्चा भइरहेको छ । भारत होस् या विदेशी चौकीदारको बारेमा सवाल उठिरहेको छ । आज हर भारतीय भन्न लागेका छन् कि 'म पनि चौकीदार हुँ'।' उनीहरुले भने, 'पछिल्लो केही महीनामा केही मानिसले आफ्नो निहित स्वार्थको लागि 'चौकीदार' को विरुद्ध एक दुर्भावनापूर्ण अभियान चलाइएको छ । यसकारण आफ्नो कारणले चौकीदारहरुको मान मर्दन गरिएको प्रति काँग्रेसको तर्फबाट आफूले माफी मागेका छन् ।   माफी मांगना चाहता हूं। इन लोगों की भाषा से आप आहत हुए हैं, यह दुर्भाग्यपूर्ण है।'

प्रधामन्त्री नरेन्द्र मोदीले एयर स्ट्राइक पछि आफू देशको चौकीदार रहेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि विपक्षी काँग्रेसका अध्यक्ष राहुल गान्धीले चौकीदार चोर हुन् भन्ने अभिव्यक्ति दिएका थिए । उनले सो अभिव्यक्ति दिएपछि प्रधानमन्त्री मोदीले यही अभिव्यक्तिलाई लिएर चौकीदारहरुलाई सम्बोधन गरेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ